रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत गरेको छ । काठमाडौँ निवासी कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली…
ललितपुरमा हुँदै एफएनसीएसआई महाधिवेशन, करिब एक हजार प्रतिनिधि सहभागी हुने
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)को २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा शुरु हुने भएको छ । स्थापनाको ३६ वर्ष पूरा…
विद्यार्थीलाई स्वास्थ्य, पोषण र सडक सुरक्षाबारे सचेतना
काठमाडौं । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित डयाफोडिल बोर्डिङ स्कुलमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । हाउस किपिङ तथा केयर गिभर सम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएको स्किल बेस्ट ट्रेनिङ सेन्टर,…
मौलिक संस्कृति र पर्यटन प्रवर्द्धनका लागि भक्तपुरमा मेला
भक्तपुर । “हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन” भन्ने नाराका साथ शुक्रबारदेखि “दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३” हुने भएको छ । भक्तपुर उद्योग वाणिज्य…
पानी उद्यागीहरु एकजुट हुनुको बिकल्प छैन : शुभलक्ष्मी फूड एण्ड बेभरेज प्रा.लि.का सन्चालक रविन्द्र पाण्डे
काठमाडौं । नेपाली पानी उद्योग आज एउटा गम्भीर मोडमा उभिएको छ। करोडौं रुपैयाँ लगानी गरेर, बैंकको चर्को ब्याज तिरेर, सयौं परिवारलाई रोजगारी दिँदै उद्योग सञ्चालन गरिरहेका व्यवसायीहरू आर्थिक दबाबमा पिल्सिरहेका…
महिला सशक्तिकरण कि शक्तिकीकरण ? – टेकेन्द्र कुमार महतरा
टेकेन्द्र कुमार महतरा भूमिका महिलाको स्थान र भूमिकाबारे विश्वव्यापी बहस हुँदा दुई शब्द प्रायः सँगसँगै उच्चारिन्छन् — सशक्तिकरण र शक्तिकीकरण। यी दुई शब्द सुन्दा एउटै अर्थका लाग्न सक्छन्, तर वास्तवमा…
युवा अपाङ्ग संगठन–नेपालद्वारा आयोजित बेसिक मोबाईल मर्मत तालिम समापन
जेठ १० गते, काठमाडौं । युवा अपाङ्ग संगठन–नेपाल (डायो) द्वारा आयोजित बेसिक मोबाईल मर्मत तालिम समापन भएको छ । संगठनले विगत १६ वर्ष देखि अपाङ्गता भएका व्यक्तिहरुका लागि उद्यमशिलता, स्वावलम्बन…
‘रानी फूलैमा’बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्
काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा कुमार बुढा मगर र आमा धनमाया बुढा मगरको कोखबाट जन्मिएकी नृत्याङ्गना तथा मोडल अस्मिता बुढा मगर यतिबेला नेपाली लोकसङ्गीत क्षेत्रमा…
काठमाडौं महानगरपालिका वडा नं.१६ मा “वडा स्तरिय स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” सुरु हुँदै
काठमाडौं । खेलकुद केवल मनोरञ्जन मात्र होइन, समाजलाई एकताबद्ध बनाउने शक्ति पनि हो । युवाको ऊर्जा, अनुशासन, संघर्ष र सपनालाई एउटै मैदानमा उतार्ने माध्यम हो फुटबल । यही भावनालाई आत्मसात…
किराती राई सोसाइटी अफ अमेरिकाद्वारा उधौली साकेला पर्व भव्य रूपमा सम्पन्न
अक्कल तामाङ न्यूयोर्क Kirati Rai Society of America ले उधौली साकेला पर्व हर्षोल्लासका साथ भव्य रूपमा सम्पन्न गरेको छ। न्यूयोर्कको Corona Park मा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको…