Author: admin

क्वीन्सको कोरोना पार्कमा तामाङ सोसाइटी अफ अमेरिकाको BBQ कार्यक्रम सम्पन्न

अगष्ट 16 , 2026 , अक्कल तामाङ न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका (TSA) को वार्षिक कार्यक्रमअन्तर्गत आज न्यूयोर्कको कोरोना पार्कमा BBQ कार्यक्रम उत्साह र उल्लासका साथ सम्पन्न भएको छ।…

समाज र मानवीय भावनाको कथा बोकेका ‘आश्रम’ र ‘कति बस्छौं माइतीघर’ सार्वजनिक

काठमाडौं । निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘कति बस्छौं माइतीघर’ तथा सर्ट फिल्म ‘आश्रम’ काठमाडौंस्थित जय नेपाल हलमा शनिबार विशेष समारोहबीच सार्वजनिक गरिएको छ। किशोर कुमार शाही…

तीजको मौलिकता र मनोरञ्जन समेटिएको ‘झुम्का कस्तो छ’ सार्वजनिक

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीत सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको नयाँ तीज गीत…

जलवायु अनुकूलनशील कोदोको महत्व उजागर गर्दै राष्ट्रिय स्तरमा भव्य कार्यक्रम सम्पन्न

नेपालमा शताब्दीयौँदेखि विभिन्न जातजाति तथा समुदायले खेती, संरक्षण तथा उपभोग गर्दै आएको कोदो नेपालको महत्वपूर्ण रैथाने अन्नबाली हो। विशेषगरी पहाडी क्षेत्रमा मकैपछि प्रमुख बालीका रूपमा खेती गरिने कोदो नेपाली कृषि…

सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, साउन २। सोफा हब काठमाडौं प्रा.लि.ले आफ्नो छैटौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबलाई युवा…

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं, असार २१ — नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत गर्दै गुरूबस प्रालिले आफ्नो इन्टरसिटी बस टिकटिङ एप तथा भाडा गाडी सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले…

२८ वर्षे यात्रामा पीजी सुजको प्रतिबद्धताः आयात प्रतिस्थापन र अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं । पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इण्डष्ट्रिज बुधबारदेखि आफ्नो स्थापनाको २८औं वर्ष प्रवेश गरेको छ । नेपाली सीपको उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र…

सिआइबीको कारण प्रहरीलाई यस्तो असर

काठमाडौं, असार १७ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) ले गरेका केही कामका कारण प्रहरी प्रशासन बदनाम भएको छ । सीआइवीले गरेका कतिपय गलत कामका कारण त्यसको प्रतक्ष्य असर प्रहरीको…

” होटल व्यवसायीलाई आतिथ्य व्यवस्थापन तालिम सम्पन्न”

काठमाडौं, असार १६। बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन कार्यालय काठमाडौं र रैथाने संरक्षण नेपालको आयोजनामा तथा होटल एसोसिएसन नेपालको समन्वयमा होटल व्यवसायीका लागि आतिथ्य व्यवस्थापन सम्बन्धी…

कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड’ कार्यक्रम सम्पन्न, पाँच विधामा २९ वटा अवार्ड प्रदान (विवरणसहित)

काठमाडौं । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड,…