समाजसेवा, संस्कृति संरक्षण र मानवीय सहयोगमा सक्रिय नोर्चेल तामाङ सम्मानित
काठमाडौं। समाजसेवा, संस्कृति संरक्षण र समुदायप्रतिको सामाजिक उत्तरदायित्वमा सक्रिय रसुवाका समाजसेवी नोर्चेल तामाङ सम्मानित हुनुभएको छ। संघद्वारा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान तथा ‘स्रष्टा सम्मान’ कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो।…