बालकृष्ण पाण्डेको राजनीतिक यात्रामा अर्को सफलता, कांग्रेस केन्द्रमा प्रवेश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पाण्डेले ३ हजार ८२७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित…