Category: अर्थतन्त्र

लगानी प्रवर्धन केन्द्रित बजेट ल्याउन सुझाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लगानी प्रवर्धन गर्ने कार्यक्रम केन्द्रित हुन सुझाव दिएको छ । महासङ्घले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अन्तरक्रिया कार्यक्रममा…

‘बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाऔं’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको…

सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन…

नेपाल तराईदेखि उच्च हिमालसम्म फैलिएको भुगोलका कारण विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको बताउनुभएको छ । श्रीलंकाको कोलम्बोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई…

उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताउनुभएको छ । शुक्रबारदेखि…

‘सिप मेला’ सिपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको वर्ष सञ्चालन गरेको ‘सिप मेला २०८१’ ले सिपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरु धारणा राख्नुभएको छ…

नाष्टको सेवा आयोगको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुुझाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा…

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं स्थापना दिवस सम्पन्न

काठमाडौँ । देशको आर्थिक विकासका लागि अपरिहार्य ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा यसका सरोकारवालाहरुले जोड दिएका छन् । विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टीलजन्य व्यवसायको…

लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आजको आवश्यकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसँग आग्रह गर्नु भएको छ…