Category: गृहपृष्ठ

गण्डकी प्रदेशको ५.५१ प्रतिशतको बृद्धिदर, पछ्याउँदै बागमती प्रदेश ५.१८ प्रतिशत

काठमाडौँ । बागमती प्रदेश अर्थतन्त्रको आकारका हिसाबले सधैँ जस्तै नै अगाडि रहेको छ । बागमतीले कुल अर्थतन्त्रमा एक तिहाइभन्दा बढी योगदान दिने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार…

लचिलो नीतिले बढेन सेयर बजार

काठमाडौँ । सेयर बजारप्रति लचिलो नीति आए लगत्तै खुलेको सेयर बजारमा भने उत्साह देखिएन । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक…

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : सेयर कर्जामा जोखिम भार एक सय प्रतिशत कायम

काठमाडौं । पाँच दिन अगाडि नयाँ नेतृत्व पाएको नेपाल राष्ट्र बैङक सेयर बजारका लागि लचिलो बनेको छ । राष्ट्र बैङ्कको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएपछि आइतबार जारी भएको आर्थिक…

बंगलादेशी कम्पनीले नेपालका १० बैङ्कहरुको सम्पत्ति गुणस्तर परीक्षण गर्ने

काठमाडौं । नेपालका १० वटा वाणिज्य बैङ्कहरुको सम्पत्तिको गुणस्तर परीक्षण(लोन पोर्टफोलियो रिभ्यू)का लागि बंगलादेशी कम्पनी योग्य भएको छ । राष्ट्र बैङ्कले नेपालका १० वटा वाणिज्य बैङ्कहरुको सम्पतिको गुणस्तर परीक्षण गर्नका…

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ । नेपाल…

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

काठमाडौं / राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहनु भएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई…

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले लगानी बोर्डको बैठकले परियोजनाहरुको प्राथमिकीकरण गरी सूची अध्यावधिकसहित कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको ६२…

“ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता— २०८२” सम्पन्न

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रले आयोजना गरेको “ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता— २०८२” सम्पन्न भएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल, ग्रील…

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज…