Category: गृहपृष्ठ

उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताउनुभएको छ । शुक्रबारदेखि…

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बंैकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी…

‘सिप मेला’ सिपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको वर्ष सञ्चालन गरेको ‘सिप मेला २०८१’ ले सिपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरु धारणा राख्नुभएको छ…

नाष्टको सेवा आयोगको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुुझाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा…

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं स्थापना दिवस सम्पन्न

काठमाडौँ । देशको आर्थिक विकासका लागि अपरिहार्य ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा यसका सरोकारवालाहरुले जोड दिएका छन् । विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टीलजन्य व्यवसायको…

लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आजको आवश्यकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसँग आग्रह गर्नु भएको छ…

जागिरको खोजीमा नभौँतारिनुुस्, उद्यमशीलतामा लाग्नुुस् : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी…

युवा पुस्तालाई जोड्न “कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर”

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोडिरहेको छ । मुलुकको पर्यटन प्रबद्र्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने…

वाणिज्य बैङ्कबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारीस गर्दा शुल्क नलिनु : राष्ट्र बैङ्क

काठमाडौँ । अब वाणिज्य बैङ्कबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारीस गर्दा कुनै पनि प्रकारको सिफारीस दस्तुर वा शुल्क लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले सुन सिफारीसमा शुल्क नलिन…