ग्लोबल आइएमई बैंकका सीइओ रेग्मीद्वारा पदभार ग्रहण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद…