Category: समाचार

हामी नेपाली ग्लोबल’ न्न्युयोर्कको तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न, अदिप तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन

अक्कल तामाङ न्युयोर्क, ज्याक्सन हाइट्स — ‘हामी नेपाली ग्लोबल, यूएसए – न्युयोर्क सब–च्याप्टर’ को तेस्रो अधिवेशन आज ज्याक्सन हाइट्समा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकाल (2026–2029) का लागि…

स्थापनाको २ वर्षमै संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले किन छोडे एप्क्यान ?

काठमाडौं, वैशाख ६ । शैक्षिक परामर्श व्यवसायीहरूको नयाँ र वैकल्पिक छविका रूपमा स्थापित गरिएको शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) भित्र चर्किएको आन्तरिक विवादका कारण संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले एप्क्यान…

ट्रेड युनियन इन्टरनेशनलद्वारा अन्तरक्रिया, कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

काठमाडौं,वैशाख ६ । ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइड नेपाल सम्पर्क समितिले समसामयिक राजनीतिसँगै ट्रेड युनियनको पछिल्लो अवस्थाको बारेमा छलफल र अन्तरक्रिया गरेको छ । हालै काठमाडौंको कार्की बैंक्वेटमा…

पहाडी मिडिया नेटवर्क प्रा.लि.द्वारा प्रकाशित भित्तेपात्रोको एक समारोह बीच बिमोचन

काठमाडौं । समाजका हरेक गतिबिधिहरुलाई आमनागरिक बीच पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको तुफान न्युज डटकमको आधिकारीक संचालक संस्था पहाडी मिडिया नेटवर्क प्रा.लि.ले प्रकाशन गरेको भित्तेपात्रो — २०८३ एक कार्यक्रम बीच…

रसुवाको आमाछोदिङ्मोमा रैथाने परिकार बनाउने तालिम सम्पन्न

रसुवा, २३ चैत – रसुवा जिल्लाको अमाछोदिङ्मो गाउँपालिका- ५ पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्धनको लागि स्थानिय परिकार निर्माण सम्बन्धि कुक तालिम आइतबार सम्पन्न गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाको…

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

काठमाडौं, चैत्र १९ । नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५ औं वार्षिक उत्सव हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान र्पुयाएका अग्रणी नेपाली महिलाहरूलाई विशेष समारोहबीच सम्मान…

महासंघ निर्वाचन: व्यावसायिक दक्षता र नेतृत्व अनुभवसहित सुष्मा महराको उम्मेदवारी, महिला सहभागितामा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा…

सङ्घीयता: खारेज होइन, संरचनात्मक सुधारको मार्ग

विरेन्द्र गिरी काभ्रे हाल न्युयोर्क नेपालले नयाँ संविधानपछि अवलम्बन गरेको सङ्घीय व्यवस्था एक ऐतिहासिक रूपान्तरण थियो। यसको मूल आत्मा विकेन्द्रीकरण, अधिकारको बाँडफाँट र जनतालाई शासनमा नजिक ल्याउने उद्देश्यमा आधारित छ।…

दोषी नेता र कर्मचारी मात्र होइन, भ्रष्टाचारको सहयात्री समाज हो

विरेन्द्र गिरी काभ्रे हाल न्युयोर्क नेपालको आर्थिक सुस्तता, विकासको ढिलो गति र बढ्दो नागरिक असन्तोषका कारण खोज्दा एउटा शब्द बारम्बार सतहमा आउँछ त्यो हो भ्रष्टाचार। तर जब भ्रष्टाचारको कुरा उठ्छ,…