फेकनको कोषाध्यक्षमा पुडासैनीको उम्मेदवारी घोषणा, कम्तीमा १ करोड रुपैंयाँको कोष बनाउने
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) को कोषाध्यक्षमा गौतम पुडासैनीले उम्मेदवारी दिएका छन् । ‘म अहिले सह–कोषाध्यक्ष हुँ, अब कोषाध्यक्षमा उठ्छु, म सबै…