Category: बैंक वित्तीय

नीति बनाउने मात्र होइन, कार्यान्वयनको साहस पनि देखाऔं

काठमाडौं । नेपालको पूँजीबजारमा देखिएको गम्भीर अविश्वास र अव्यवस्थालाई सम्बोधन गर्न गठित सुधार सुझाव कार्यदलले सेयर धितो कर्जाको २५ करोडको सीमा हटाउनेदेखि लिएर, कानुनी तथा प्रणालीगत पुनर्संरचना गरी बजारमा पारदर्शिता,…

एक महिनामै एक खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो, ३० प्रतिशतको बृद्धि

काठमाडौं । एक महिनामै एक खर्ब ७७ अर्ब ४१ करोड रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालु आर्थिक आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको…

गभर्नर पौडेलको सम्पत्तिमा सेयर हावी, सुन र गाडीसमेत

काठमाडौं । नेपाल राष्ट्र बैङकको गभर्नरमा नियुक्त भएको एक महिनामा प्रा. डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । गभर्नर पौडेलले सार्वजनिक पदमा नियुक्त भएपछि आफ्नो सम्पत्ति विवरण…

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : सेयर कर्जामा जोखिम भार एक सय प्रतिशत कायम

काठमाडौं । पाँच दिन अगाडि नयाँ नेतृत्व पाएको नेपाल राष्ट्र बैङक सेयर बजारका लागि लचिलो बनेको छ । राष्ट्र बैङ्कको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएपछि आइतबार जारी भएको आर्थिक…

बंगलादेशी कम्पनीले नेपालका १० बैङ्कहरुको सम्पत्ति गुणस्तर परीक्षण गर्ने

काठमाडौं । नेपालका १० वटा वाणिज्य बैङ्कहरुको सम्पत्तिको गुणस्तर परीक्षण(लोन पोर्टफोलियो रिभ्यू)का लागि बंगलादेशी कम्पनी योग्य भएको छ । राष्ट्र बैङ्कले नेपालका १० वटा वाणिज्य बैङ्कहरुको सम्पतिको गुणस्तर परीक्षण गर्नका…

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बंैकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी…

वाणिज्य बैङ्कबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारीस गर्दा शुल्क नलिनु : राष्ट्र बैङ्क

काठमाडौँ । अब वाणिज्य बैङ्कबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारीस गर्दा कुनै पनि प्रकारको सिफारीस दस्तुर वा शुल्क लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले सुन सिफारीसमा शुल्क नलिन…

३६६ दिनको लागि तीन अर्ब ८४ करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा तीन अर्ब ८४ करोड ३८ लाख रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको…