Category: अर्थतन्त्र

उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत, सञ्चिति ३२.६ प्रतिशतले बृद्धि

काठमाडौं । गत असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आइतबार…

शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब र चालु खाता दुई खर्ब २१ अर्बले बचतमा

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१…

असारसम्म भित्रियो १४ खर्ब ४५ अर्ब रुपियाँ रेमिट्यान्स

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा साढे १४ खर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा…

राजधानीमा “करिअर कार्निभल २०२४” भव्यताका साथ सम्पन्न

काठमाडौँ । व्यवस्थापन तथा सूचना प्रविधि सम्बन्धी शैक्षिक प्रदर्शनी “करिअर कार्निभल २०२४” राजधानीमा सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारश खड्का र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन…

सहकारीको समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनी मन्त्री नहुँदादेखि नै समस्याको रुपमा रहेको सहकारीको विषयमा अध्ययन गरिरहेको भन्दै उनले…

प्राकृतिक रेशाजन्य उत्पादन, महका परिकार, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादनमा अवलोकनकर्ताहरुको आकर्षण

नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव जारी प्राकृतिक रेशाजन्य उत्पादन, मह, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादनमा अवलोकनकर्ताको आकर्षण काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल…

मेड इन नेपाल नारा सहित चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४

ललितपुर । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म…

 नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा

नारायण खनाल काठमाडौं । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना…

ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम गर्न सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु…

बीमा सर्भेयर संघमा नयाँ नेतत्व, संस्थालाई नयाँ आयामबाट माथि उठाउने प्रतिवद्धता

नारायण खनाल ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित हुनुभएको छ । संघको यहाँ सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट नौ सदस्यीय…