Category: अर्थतन्त्र

छ महिनामा कुल आन्तरिक कर्जा २.६ प्रतिशतले बढ्यो

नारायण खनाल काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा कुल आन्तरिक कर्जा २.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो ।…

छ महिनामा भित्रियो सात खर्ब बढी रेमिट्यान्स, चालु खाता एवम् शोधनान्तर स्थिति बचतमा

नारायण खनाल काठमाडौँ । छ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक…

चुनौति र अवसरका बीचमा ग्रील तथा स्टीलजन्य व्यवसाय : अध्यक्ष ठुलोबाबु श्रेष्ठ

ललितपुर । ग्रील तथा स्टील व्यवसायी संघ ललितपुरको ११ औं साधारणसभा तथा बृहत वनभोज कार्यक्रम शनिबार ललितपुरको टुटेपानमिा सम्पनन भएको छ । साधारणसभा तथा बृहत वनभोज कार्यक्रममा प्रमुख अतिथीका रुपमा…

समस्या र चुनौतिको चाङमा लघुवित्त, सिद्धान्त अनुसार लक्षित वर्गमा केन्द्रीत हुन सकेनन्

झरना अधिकारी यतिबेला मुलुकमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरुमा समस्या र चुनौतिको चाङ लागेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य…

सर्लाहीको हरिपुरमा मुसहर महिलाले खोले कृषि सहकारी

सर्लाही, हरिपुर । दशकौंदेखि गाउँका महाजनहरुसँग चर्को ब्याजदरमा ऋण लिने गरेका हरिपुरका मुसहर समुदायले आफै कृषि सहकारी सञ्चालनमा ल्याएका छन् । महाजनहरुसँग चर्को ब्याजदरमा लिएको ऋण तिर्न महाजनको घर तथा…

आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” को तयारी पुरा

काठमाडौं । आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” को तयारी पुरा भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन…

शोधानान्तर स्थिति सुधारियो, रेमिट्यान्स २१.२ प्रतिशतले बढ्यो

काठमाडौँ / अघिल्लो वर्ष घाटामा रहेको नेपालको शोधानान्तर स्थिति गत आर्थिक वर्षमा सुधारिएको छ । सरकारले आयातमा गरेको कडाइले गत वर्ष करिब तीन खर्बले बचतमा रहेको हो । नेपाल राष्ट्र…

३७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स

काठमाडौँ / थप पाँच वटा कम्पनीहरुले ब्रोकर (धितोपत्र दलाल) लाइसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिएको हो । बोर्डको सञ्चालक समितिको बैठकको निर्णय…

लघुवित्तले एक वर्षको लाभांश वितरणमा सहुलियत पाउने

काठमाडौँ । अब मर्जरमा गएका लघुवित्त वित्तीय संस्थाले एक वर्षको लाभांश वितरणमा सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा गएका लघुवित्त संस्थालाई एक वर्षको लाभांश वितरणमा सहुलियत दिने…