भुक्तानी प्रणालीको विशेष अनुगमन तथा नियमन गर्दै राष्ट्र बैङ्क
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले प्रणालीगत महत्वपूर्ण (सिस्टमेटिकल्ली इम्पोर्टेन्ट) भुक्तानी प्रणालीहरूको विशेष अनुगमन तथा नियमन गर्ने भएको छ । फ्रेमवर्क फर आइडन्टिफाइङ सिस्टमेटिकल्ली इम्र्पोटेन्ट पेमेन्ट सिस्टमको मस्यौदा निर्माण गरेको राष्ट्र…