अहिले देखिएको आर्थिक संकट अस्थायी हो, त्यसमा सुधार हुँदै जान्छ
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल अडिटर्स एशोसियन (अडान)को १८ औं स्थापना दिवसको…