कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान अध्यक्षद्धय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आचार्य र केसीलाई प्रधानमन्त्री पुष्पकमल…

युरोप उपसंयोजक सापकोटाको एनआरएनए केन्द्रीय सचिव पदका लागि उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप उपसंयोजक दयानिधि सापकोटाले सोमबार केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । एनआरएनए केन्द्रीय कार्यालयमा पूर्वसल्लाहकार विश्व आदर्श पण्डितको प्रस्तावमा उहाँले उम्मेदवारी…

स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण हुँदैन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताउनुभएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु…

लेखा समितिले सञ्चालक समितिसँग मिलेर नभई निगरानीमा बसेर काम गर्नुपर्छः रजिष्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा विभिन्न जोखिम रहेकाले त्यसलाई न्युनिकरण गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । सहकारी बैंकले आयोजना…

सर्लाहीको हरिपुरमा मुसहर महिलाले खोले कृषि सहकारी

सर्लाही, हरिपुर । दशकौंदेखि गाउँका महाजनहरुसँग चर्को ब्याजदरमा ऋण लिने गरेका हरिपुरका मुसहर समुदायले आफै कृषि सहकारी सञ्चालनमा ल्याएका छन् । महाजनहरुसँग चर्को ब्याजदरमा लिएको ऋण तिर्न महाजनको घर तथा…

आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” को तयारी पुरा

काठमाडौं । आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” को तयारी पुरा भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन…

सर्लाहीका मुसहर महिलाले काठमाडौं पुगेर भने, हामीलाई गरिबीको दलदलमा फसाइयो

काठमाडौं । सर्लाही जिल्लामा बसोबास गर्ने सीमान्तकृत मुसहर समुदायको अवस्था अझै पनि दयनीय रहेको छ । देशको व्यवस्था फेरियो तर मुसहर समुदायको अवस्था फेरिन सकेको छैन । राज्यको ध्यान मुसहर…

शोधानान्तर स्थिति सुधारियो, रेमिट्यान्स २१.२ प्रतिशतले बढ्यो

काठमाडौँ / अघिल्लो वर्ष घाटामा रहेको नेपालको शोधानान्तर स्थिति गत आर्थिक वर्षमा सुधारिएको छ । सरकारले आयातमा गरेको कडाइले गत वर्ष करिब तीन खर्बले बचतमा रहेको हो । नेपाल राष्ट्र…

३७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स

काठमाडौँ / थप पाँच वटा कम्पनीहरुले ब्रोकर (धितोपत्र दलाल) लाइसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिएको हो । बोर्डको सञ्चालक समितिको बैठकको निर्णय…