नीलम ढुङ्गाना नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरमा नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरमा नीलम ढुङ्गाना तिम्सिनालाई नियुक्त गरिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उहाँलाई कामु गभर्नरमा नियुक्त गर्नुभएको पौडेलको सचिवालयले जनाएको छ । राष्ट्र…