सम्पत्ति शुद्धीकरणको विषयमा संवेदनशील नहुने बैंक र कर्मचारीलाई कारबाही
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको विषयमा खेलवाड गर्ने र संवेदनशील नहुने बैंक र तिनका कर्मचारीलाई अब कारबाही हुने भएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० लाई संशोधन…