Author: admin

बालाजी सिमेन्ट सिमेन्ट भारत निर्यात शुरु

काठमाडौँ । बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. बाट उत्पादित सिमेन्ट सोमबारदेखि मित्र राष्ट्र भारत निर्यात कार्य शुभारम्भ भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ मा अवस्थित बालाजी सिमेन्ट ईण्डष्ट्रिजबाट…

सुनचाँदीको कारोबारमा दुई प्रतिशत विलासिता कर नलाग्ने

काठमाडौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको दुई प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट बक्तब्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने भनिएको थियो ।…

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३४ औं वर्षमा, साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्न महासंघको आवश्यकता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ बुधबारदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ । महासंघले बुधबार राजधानीमा आयोजना गरेको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालको आर्थिक…

बालेनको ‘बोल्ड डिसिजन’, अनुमति बिनै सञ्चालन भएका दुई अस्पतालमा ताला लगाइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा अस्पतालमा ताला लगाएको छ । महानगरले दर्ता नै नगरी सञ्चालनमा रहेका दुईवटा अस्पतालमा ताला लगाएको हो । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको…

फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा कर बढ्यो

सरकारले फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा कर बढाएको छ। सरकारले गत आर्थिक वर्ष फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा १ प्रतिशत कर लिने गरेको थियो…

अर्थ समितिको निर्देशनबारे हरि ढकालले भने– देशको कुनै पनि समिति सर्वोच्चको निर्णय भन्दा माथी बनेको छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसद हरि ढकालले यो देशको कुनै पनि समिति सम्मानित सर्वोच्च अदालतको निर्णय भन्दा माथी रहने गरि बनेको छैन र बन्न पनि नहुने बताएका छन् ।…

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा…

रावा इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै, ११ लाख बढीको हात खाली हुने पक्का

रावा इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ १८ गते, बिहीबारदेखि जेठ २२ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज मंगलबार हुने भएकाे छ । उक्त आईपीओकाे…

असारमा ब्याजदर यथावत राख्ने निर्णय

बैंकहरूले असार महिनामा ब्याजदर यथावत राख्ने भएका छन् । नेपाल बैंकर्स संघले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको हाे । संघको आज बिहान बसेको कार्यसमितिको बैठकले निक्षेपकाे ब्याजदर…