फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा कर बढ्यो
सरकारले फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा कर बढाएको छ। सरकारले गत आर्थिक वर्ष फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा १ प्रतिशत कर लिने गरेको थियो…