Author: admin

ठूला पूर्वाधारमा बजेट विस्तार गर्दै सरकार : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा अवार्ड…

सम्पूर्ण ग्रील–स्टील व्यवसायीलाई एउटै छातामुनि : ३०औँ साधारणसभामा रणनीति पारित

काठमाडौं । आर्थिक मन्दी, मूल्यबृद्धि र अवैध प्रतिष्पर्धाको चपेटामा परेका ग्रील तथा स्टील व्यवसायीहरुले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन पुर्नगठनलाई प्राथमिक एजेण्डा बनाउँदै आगामी वर्षका…

प्रहरी वृत बालाजुको एउटा भवन मर्मत संभार गरि आज एक कार्यक्रम बिच हस्तान्तरण

काठमाडौं । भदौं २३ र २४ को जेन्जी आन्दोलनको क्रममा आगलागि तथा तोडफोडमा परि ध्वस्त भएको प्रहरी वृत बालाजुको एउटा भवन मर्मत संभार गरि आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको…

पर्यटन ब्यावसायी सापकोटाको घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । रुविभ्याली ट्रेकिङ्ग रुटको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ । हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको रचना,परिकल्पना र…

पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने

नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आगामी साता दक्षिण कोरिया भ्रमणमा आउदै छन्। मन्त्री खरेलको यो भ्रमणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले…

सोफा हब काठमाडौले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो सोफा तथा फर्निचर कम्पनी सोफा हब काठमाडौले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा गरेको छ। समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र…

स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा वरिष्ठ सौन्दर्यविद् महराबाट उद्घाटन

काठमाडौं । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ । वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी…

उपत्यका ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग पुर्‍याएबापत सञ्चारकर्मी रामजी बगाले विशेष सम्मानित

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रूम गैरआवासीय नेपाली संघ (एनआरएनए)को करिब ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको छ। उक्त पुनर्निर्माणमा सञ्चार माध्यमको तर्फबाट…

नारायणहिटी अगाडि रमेश दुलालद्वारा ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न

काठमाडौं, काग तिहारको अवसरमा कलाकार रमेश दुलाल”कागे”ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न गरेका छन । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा…

नीति बनाउने मात्र होइन, कार्यान्वयनको साहस पनि देखाऔं

काठमाडौं । नेपालको पूँजीबजारमा देखिएको गम्भीर अविश्वास र अव्यवस्थालाई सम्बोधन गर्न गठित सुधार सुझाव कार्यदलले सेयर धितो कर्जाको २५ करोडको सीमा हटाउनेदेखि लिएर, कानुनी तथा प्रणालीगत पुनर्संरचना गरी बजारमा पारदर्शिता,…