नेपाली मूलका समाजसेवी सोमनाथ घिमिरे न्युयोर्क राज्य सभासद पदका लागि मैदानमा
न्युयोर्क, अमेरिका — नेपाली मूलका समाजसेवी तथा दीर्घकालीन सामुदायिक अभियन्ता सोमनाथ घिमिरेले न्युयोर्क राज्य सभासद (New York State Assembly), जिल्ला ३० का लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।…