युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट लालसिंह खड्का सम्मानित
काठमाडौ । कम्बोडियाका सफल युवा व्यवसायी एवम् गैरआवासिय नेपाली संघ कम्बोडियाका पुर्ब अध्यक्ष लालसिंह खड्का युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन । नेचर इन्टरनेशनल पीस (युएनआईपी)…