कृषिमा नवप्रवर्तनको सम्मान: सातै प्रदेशका कृषक पुरस्कृत
काठमाडौं । देशभरका उत्कृष्ट १४ जना कृषकलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशका प्रतिनिधित्व गर्ने गरी…