Category: अर्थतन्त्र

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा…

रावा इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै, ११ लाख बढीको हात खाली हुने पक्का

रावा इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ १८ गते, बिहीबारदेखि जेठ २२ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज मंगलबार हुने भएकाे छ । उक्त आईपीओकाे…

असारमा ब्याजदर यथावत राख्ने निर्णय

बैंकहरूले असार महिनामा ब्याजदर यथावत राख्ने भएका छन् । नेपाल बैंकर्स संघले असार महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको हाे । संघको आज बिहान बसेको कार्यसमितिको बैठकले निक्षेपकाे ब्याजदर…