नेपाल स्टक एक्सचेञ्जको सीईओमा चुडामणि चापागाईं नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त हुनुभएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो । नेप्सेका नवनियुक्त प्रमुख…