निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरि बजेटमा ब्यवस्था गर्नुपर्नेमा जोड
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभएको छ । आर्थिक वर्ष…