Category: अर्थतन्त्र

अर्थमन्त्री र जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिहरुबीच भेटघाट

काठमाडौं । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् । भेटका अवसरमा उपप्रधानमन्त्री एवं…

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

काठमाडौँ । सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिंदै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पु-याउने गरी चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको…

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्धारा सपथ ग्रहण

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष…

धितोपत्र दलाल व्यवसायबाट हालसम्म दुई हजार भन्दा बढी ग्राहक हामीसँग जोडिएका छन्

महेश्वरलाल श्रेष्ठ बजारमा साना लगानीकर्ताको बाहुल्यता र संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको, संस्थागत लगानीकर्ताको अभाव पूर्ति गर्ने, अध्ययन र अनुसन्धान मार्फत गरिने सुझबुझपूर्ण लगानीबाट पूँजीबजारमा गतिशीलता आई बजारको विकास तथा…

नागरिक स्टक डिलर छैठौं वर्षमा प्रवेश

काठमाडौँ । सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने उद्देश्यले स्थापित ‘नागरिक स्टक डिलर कम्पनी लिमिटेड’ ले मङ्गलबारदेखि स्थापनाको पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ…

नेपाल भारतबीचको लजिष्टिक्स तथा आपूर्ति श्रृंखला सम्बन्धी विषयमा सम्बोधन नेफाद्धारा स्वागत

काठमाडौं । राजधानीमा सम्पन्न नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजीसी) को बैठकले नेपाल भारत बीचको लजिष्टिक्स तथा आपूर्ति श्रृंखला सम्बन्धी विभिन्न विषयलाई सम्बोधन गरेको भन्दै नेपाल फ्रेट फरवार्डरस एशोसिएसन…

नेपाल फ्रेट फरवार्डस एशोसिएसनमा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेफाको राजधानीमा सम्पन्न २४औं वार्षिक सधारणसभा पश्चात भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नरेश कुमार…

कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ सम्पन्न

काठमाडौँ । देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।…

अहिलेको अवस्थामा संघीयता बलियो बनाएर लैजानुको विकल्प छैन

काठमाडौं । संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार आयोजना गरेको ‘नेपालमा संघीयता :…

राजधानीमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ शुरु

काठमाडौँ । “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ बुधबारदेखि राजधानीमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ शुरु भएको छ । घरेलु तथा साना उद्योग…