Category: अर्थतन्त्र

नेप्सेको रिक्त सीईओमा नारद लुइँटेल नियुक्त

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को रिक्त सीईओ पदमा सरकारले नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले नेप्सेको सीईओमा लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको…

विकासको गतिमा देश अगाडि बढेको छ, देखिएका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको टुुगेदर फर टुमरो : युुथ…

कृषि उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन : कृषि मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाउनुभएको छ । ललितपुरमा आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौ वार्षिक साधारण सभालाई…

बागमती प्रदेशमा बचत फिर्ता र ऋण असुली दुबै चुनौति

काठमाडौं । बागमती प्रदेशका सहकारी रजिष्ट्रार कुमार तामाङले सदस्यको बचत फिर्ता र ऋण असुली मुख्य चुनौती रहेको बताउनुभएको छ । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी…

स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नुभएको छ । नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले…

सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत रकम खर्च गर्नुपर्ने

काठमाडौँ । अब बैङ्क तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत रकम खर्च गर्नुपर्ने भएको छ । सामाजिक उत्तरदायित्वको नाममा मनोमानी खर्च गर्नबाट नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैङ्कले बैङ्क…

नागरिक लगानी कोषको लगानी दुई खर्ब ६४ करोड ७८ लाख रुपियाँ

काठमाडौँ । अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोष स्थापनाको ३५औं वर्षमा प्रवेश गरेको छ । कोषको सोमबार राजधानीमा आयोजित…

महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिंगो समाज र देश समृद्ध हुन्छ

काठमाडौं । महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिंगो समाज र देश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारणसभा तथा…