अर्थतन्त्र बलियो बनाउन गाँजा खेती उपयुक्त माध्यम
काठमाडौं । अर्थतन्त्र बलियो बनाउन र व्यापारघाटा कम गर्न गाँजा खेती उपयुक्त माध्यम भएको सरोकारवालाहरुले बताएका छन् । साप नेपालले राजधानीमा आयोजना गरेको “नेपालमा गाँजाखेतीको कानुनी प्रावधान तथा औद्योगिक र…