Category: बैंक वित्तीय

गत आवको ३.९ प्रतिशतबाट चालु आवमा अर्थतन्त्रको आकार थप बढ्ने

काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । बैङ्कले बुधबार सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट अनुसार गत आवको ३.९ प्रतिशतबाट चालु…

सम्पत्ति शुद्धीकरणको विषयमा संवेदनशील नहुने बैंक र कर्मचारीलाई कारबाही

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको विषयमा खेलवाड गर्ने र संवेदनशील नहुने बैंक र तिनका कर्मचारीलाई अब कारबाही हुने भएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० लाई संशोधन…

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८७ करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८७ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य…

राष्ट्रिय वाणिज्य बैंकको दुई करोड सहयोग

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपियाँ आर्थिक सहयोग प्रदान…

निक्षेप परिचालन, कुल आन्तरिक कर्जा र कर्जा प्रवाहको बृद्धिदरमा संकुचन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.३ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र…

प्रदेश विशेष कृषि कर्जा प्रडक्टको शुभारम्भ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक प्रदेश एक विशेष कार्यक्रम अन्तरगत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रडक्टको शुभारम्भ गरेको छ । बैंकले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका…

एक महिनामा भित्रियो एक खर्ब ३७ अर्ब रुपियाँ बराबरको रेमिट्यान्स

काठमाडौँ । एक महिनाकै अवधिमा करिब एक खर्ब ३७ अर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो…

केन्द्रीय बैंकहरु बलिया हुँदै गएका छन्

काठमाडौँ । भारतीय केन्द्रीय बैंक (आरबीआई)का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरु बलिया हुँदै गएका कारण विश्वव्यापी आर्थिक संकटहरुको प्रतिरक्षा गर्न सम्भव भएको बताउनुभएको छ । प्रथम गभर्नर स्व. हिमालय शमशेर…