Category: समाचार

बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्दा होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौं । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण…

राष्ट्रिय वाणिज्य बैंकको दुई करोड सहयोग

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपियाँ आर्थिक सहयोग प्रदान…

सेयर बजारमा उच्च सुधार, कारोबार सात अर्ब ६१ करोड

काठमाडौँ । सेयर बजारले फेरी २६ सयको विन्दु पार गरेको छ । लगातार ओरालो लागेर चौबिस सयको विन्दुमा आएको सेयर बजार मङ्गलबार उच्च अंकले सुधारिएको हो । साताको तेस्रो दिन…

निक्षेप परिचालन, कुल आन्तरिक कर्जा र कर्जा प्रवाहको बृद्धिदरमा संकुचन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.३ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र…

प्रदेश विशेष कृषि कर्जा प्रडक्टको शुभारम्भ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक प्रदेश एक विशेष कार्यक्रम अन्तरगत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रडक्टको शुभारम्भ गरेको छ । बैंकले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका…

बुधबारदेखि राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ आयोजना हुँदै

काठमाडौँ । “स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । यसअघि असोज १३…

एक महिनामा भित्रियो एक खर्ब ३७ अर्ब रुपियाँ बराबरको रेमिट्यान्स

काठमाडौँ । एक महिनाकै अवधिमा करिब एक खर्ब ३७ अर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो…

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै

काठमाडौँ । “स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग संघ…