Category: समाचार

‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना हुँदै, प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने

काठमाडौँ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना गरिने भएको छ । युवाहरूलाई जोड्न र आवश्यक…

थाइल्यान्डको बैंककमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न

काठमाडौ । थाइल्यान्डको बैंककमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न भएको छ । म्युजिक ल्याब प्रालिको आयोजनामा शनिबार बैंकक स्थित होटल प्रिन्सटना आयोजित भब्य समारोहमा संगीतको विभिन्न विधामा अवार्ड तथा…

एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी सम्मानित

बैंकक – सफल युवा व्यवसायी एवम् एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसी एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ बाट सम्मानित भएका छन्। शैली…

महाधिवेशनको तयारीमा केन्पो खुकुरी मार्सल आर्ट्स संघ

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ । संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक…

ग्लोबल आइएमई बैंकका सीइओ रेग्मीद्वारा पदभार ग्रहण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद…

राजधानीमा “करिअर कार्निभल २०२४” भव्यताका साथ सम्पन्न

काठमाडौँ । व्यवस्थापन तथा सूचना प्रविधि सम्बन्धी शैक्षिक प्रदर्शनी “करिअर कार्निभल २०२४” राजधानीमा सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारश खड्का र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन…

कान्तिपुर कोलोनी टोल विकास संस्था र कान्तिपुर महिला समुहद्वारा वृक्षारोपण,वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रम सम्पन्न

२ भदौ ललितपुर , कान्तिपुर कोलोनी टोल विकास संस्था र कान्तिपुर महिला समुहले “कान्तिपुर बाटिका शुभारम्भ,वृक्षारोपण,वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रम’’ शनिवार सम्पन्न गरेको छ। झण्डै पच्चिस भन्दा बढी सामाजिक क्षेत्रमा…

सेयर बजारमा दोहोरो अंकको गिरावट कारोबार २८ अर्बमाथि

काठमाडौँ । दैनिक नयाँ नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ । लगानीकर्ताहरु बिक्री गर्नेतर्फ केन्द्रित हुँदा परिसूचकमा ३५ अंकको गिरावट आएको छ भने कारोबार…

उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत, सञ्चिति ३२.६ प्रतिशतले बृद्धि

काठमाडौं । गत असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आइतबार…

शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब र चालु खाता दुई खर्ब २१ अर्बले बचतमा

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१…