Category: समाचार

सेयर बजारमा भारी अंकको गिरावट, कारोबार साढे १८ अर्बमाथि

काठमाडौँ । निरन्तर उकालो लाग्ने क्रममा तीन हजारको विन्दु नजिक पुगेको सेयर बजार फेरी २७ सयको विन्दुमा झरेको छ । गिरावटको बाटोमा लागेको सेयर मङ्गलबार भारी गिरावट आएको हो ।…

सेफ ज्ञानेन्द्र शर्मा द्वारा सञ्चालित रेस्टुरेन्ट आमा नेप्लिज कुजिन तेस्रो वर्षमा

काठमाडौ । क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै सकारात्मक सोचका धनी युवा व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माले प्यारी दिवंगत आमालाई सम्मान…

राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ सम्पन्न, सुशान्त खत्रीलाई एक लाख रुपियाँको ‘युथ आइकन नेपाल’ पुरस्कार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उत्थान, युवा विकास, युवा शक्तिकरणबाट मात्रै देश अगाडि बढाउन सकिने बताउनुभएको छ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा…

सेयर बजारमा भारी अंकको गिरावट, कारोबार २० अर्ब नजिक

काठमाडौँ । पछिल्लो समय सुस्ताएको सेयर बजार आइतबार ८० अंकले ओरालो लागेको छ । सेयर बजार मापक नेप्से परिसूचकमा भारी अंकको गिरावट आएपनि कारोबार रकम भने २० अर्ब नजिक पुगेको…

पाँच रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पाँच रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राम्रो रेमिट, ग्लोबल माउन्टेन रेमिट, संसार रेमिट, ललित मनी…

धितोपत्रसम्बन्धी विधेयकमा समेटियो ‘डेरिभेटिभ’ कारोबार

काठमाडौँ । धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ मा ‘डेरिभेटिभ’ कारोबार पनि समेटिएको छ । हाल धितोपत्र सम्बन्धी ऐनमा डेरिभेटिभ कारोबार सम्बन्धी व्यवस्था र परिभाषा थिएन ।…

धितोपत्रसम्बन्धी विद्येयकमा नयाँ व्यवस्था सूचीकृत संस्थाका पदाधिकारी रोक, इन्साइडर ट्रेडिङ गर्नेलाई कडा कारबाही

काठमाडौँ । स्वार्थ बाझिने प्रतिनिधि बोर्डमा नराख्नेदेखि इन्साइडर ट्रेडिङ गर्नेलाई कडा कारबाही गर्नेलगायतका धेरै प्रावधान थपेर धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार गरिएको छ ।…

को-को हुन् ‘ गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड विजेता ?

काठमाडौ । थाइल्यान्डको बैंककमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न भएको छ ।म्युजिक ल्याब प्रालिको आयोजनामा शनिबार बैंकक स्थित होटल प्रिन्सटनमा आयोजित भब्य समारोहमा संगीतको विभिन्न १६ विधामा कलाकार तथा…

सेयर बजारमा छ अंकको बृद्धि, कारोबार १९ अर्बमाथि

काठमाडौँ । सेयर बजारले सुस्त गतिलाई नै निरन्तरता दिएको छ । जनै पूर्णिमा र गाइजात्रापछि सुस्ताएको बजार साताको अन्तिम दिन पनि सुस्ताएरै बन्द भएको छ । साताको अन्तिम दिन सेयर…

सेयर बजारमा सामान्य अंकको बृद्धि, कारोबार १८ अर्बमा सीमित

काठमाडौँ । चाडपर्वपछि खुलेको सेयर बजार सुस्ताएको छ । अघिल्लो साताको अन्तिम दिन गिरावट आएर बन्द भएको बजार यो साता दुई दिन विदापछि खुलेको हो । बुधबार सेयर बजारमापक नेप्से…