Category: समाचार

निजी क्षेत्रलाई नीतिले संरक्षण गर्नुपर्छ

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ । नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले विहिबार सभापति लामिछानेसँग…

लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडको एकीकृत कारोबार शुरु

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार शुरु गरेका छन् । लक्ष्मी र सनराइजले १ः१ अनुपातमा मर्जर भई संयुक्त कारोबार थालेका…

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा, २५० मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने

काठमाडौं । दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको…

अन्तिम दिन ओरालो लाग्यो सेयर बजार

काठमाडौँ । उतारचढावमा रहेको सेयर बजार साताको अन्तिम दिन ओरालो लागेर बन्द भएको छ । बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १२.६२ अङ्कले उकालो लागेर २०८४.९६ को बिन्दुमा पुगेर रोकिएको छ…

हुलाक बचत बैंकमा रहेका खाता रावा बैंकमा हस्तान्तरण हुँदै

काठमाडौँ । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने भएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा व्यवस्था…

कालिमाटी हस्पिटालिटी म्यानेजमेण्टको सर्वोत्कृष्ट गन्तव्य : एक्सप्लोर इन्स्टिच्युट कालिमाटी

काठमाडौं । कालिमाटीमा अवस्थित रहेको सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी,मलेसियाबाट सम्बन्धन अन्तर्गत पढाई हुने एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्ट विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको थियो । युवाहरूलाई होटल…

पालिका अध्यक्ष तामाङको उदाहरणीय कार्य: गोठालाहरुका लागि सोलार लाइट

रसुवा – रसुवाको आमाछोदिङमो गाउँपालिकाले पशुपालन गोठालोहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जा (सोलार) बति निःशुल्क वितरण गरिएको छ। आमाछोदिङमो गाउँपालिकाको अनुदानमा पशुपालनमा जीविकोपार्जन प्रमुख माध्यमका रूपमा रहेको याक, नाक…

लुम्बिनी विकास बैंकको १६ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो १६ औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा,…