Category: समाचार

महासंघ निर्वाचन: व्यावसायिक दक्षता र नेतृत्व अनुभवसहित सुष्मा महराको उम्मेदवारी, महिला सहभागितामा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा…

सङ्घीयता: खारेज होइन, संरचनात्मक सुधारको मार्ग

विरेन्द्र गिरी काभ्रे हाल न्युयोर्क नेपालले नयाँ संविधानपछि अवलम्बन गरेको सङ्घीय व्यवस्था एक ऐतिहासिक रूपान्तरण थियो। यसको मूल आत्मा विकेन्द्रीकरण, अधिकारको बाँडफाँट र जनतालाई शासनमा नजिक ल्याउने उद्देश्यमा आधारित छ।…

दोषी नेता र कर्मचारी मात्र होइन, भ्रष्टाचारको सहयात्री समाज हो

विरेन्द्र गिरी काभ्रे हाल न्युयोर्क नेपालको आर्थिक सुस्तता, विकासको ढिलो गति र बढ्दो नागरिक असन्तोषका कारण खोज्दा एउटा शब्द बारम्बार सतहमा आउँछ त्यो हो भ्रष्टाचार। तर जब भ्रष्टाचारको कुरा उठ्छ,…

वरिष्ठ सौन्दर्यविद् महराले गरिन् निलु ग्लाम एण्ड रि–ट्रिट’ युनिसेक्स पार्लरको उद्घाटन

काठमाडौं । सौन्दर्य क्षेत्रमा सिप, अनुशासन र लामो अनुभवलाई प्राथमिकता दिँदै निलु लामाले नयाँ युनिसेक्स पार्लर ‘निलु ग्लाम एण्ड रि–ट्रिट’ सञ्चालनमा ल्याएकी छिन् । बौद्धस्थित तीनचुलीमा सञ्चालन गरिएको उक्त लेडिज…

नेपाली मूलका समाजसेवी सोमनाथ घिमिरे न्युयोर्क राज्य सभासद पदका लागि मैदानमा

न्युयोर्क, अमेरिका — नेपाली मूलका समाजसेवी तथा दीर्घकालीन सामुदायिक अभियन्ता सोमनाथ घिमिरेले न्युयोर्क राज्य सभासद (New York State Assembly), जिल्ला ३० का लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।…

‘आर्थिक चलायमान बनाउन र व्यवसायीको मनोबल उकास्न काठमाडौं महोत्सव’

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आगामी माघ १४ गतेबाट १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ गर्दैछ । संघले पहिलोपटक आयोजना गर्न लागेको महोत्सवका बारेमा केन्द्रित रहेर संघका कार्यसमिति सदस्य तथा महोत्सवका…

कुकरी क्षेत्रको समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान

काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालद्वारा आयोजित “सम्मान तथा विशेष भेटघाट कार्यक्रम” भव्य रूपले सम्पन्न भएको छ। कार्यक्रममा नेपाली पर्यटन, कृषिजन्य उत्पादन, होटल–रेस्टुरेन्ट तथा कुकरी क्षेत्रको समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका…

ठूला पूर्वाधारमा बजेट विस्तार गर्दै सरकार : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा अवार्ड…

सम्पूर्ण ग्रील–स्टील व्यवसायीलाई एउटै छातामुनि : ३०औँ साधारणसभामा रणनीति पारित

काठमाडौं । आर्थिक मन्दी, मूल्यबृद्धि र अवैध प्रतिष्पर्धाको चपेटामा परेका ग्रील तथा स्टील व्यवसायीहरुले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन पुर्नगठनलाई प्राथमिक एजेण्डा बनाउँदै आगामी वर्षका…