Category: समाचार

गभर्नर पौडेलको सम्पत्तिमा सेयर हावी, सुन र गाडीसमेत

काठमाडौं । नेपाल राष्ट्र बैङकको गभर्नरमा नियुक्त भएको एक महिनामा प्रा. डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । गभर्नर पौडेलले सार्वजनिक पदमा नियुक्त भएपछि आफ्नो सम्पत्ति विवरण…

कृषिमा नवप्रवर्तनको सम्मान: सातै प्रदेशका कृषक पुरस्कृत

काठमाडौं । देशभरका उत्कृष्ट १४ जना कृषकलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशका प्रतिनिधित्व गर्ने गरी…

पूर्खाको ज्ञान, विश्व मानवताको धरोहर : योग

केपी शर्मा ओली आज जुन २१ तारिख अथवा वर्ष भरिको सबैैभन्दा लामो दिन । आज योग प्रारम्भ गरिएको दिन । हजारौं वर्षअघि, धेरै वर्ष अघि, धेरै हजार वर्ष अघि शिवले…

उद्योग बिना दिगो, समावेशी र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न सकिँदैन

काठमाडौं । लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरुले बताएका छन् । लघु,…

गण्डकी प्रदेशको ५.५१ प्रतिशतको बृद्धिदर, पछ्याउँदै बागमती प्रदेश ५.१८ प्रतिशत

काठमाडौँ । बागमती प्रदेश अर्थतन्त्रको आकारका हिसाबले सधैँ जस्तै नै अगाडि रहेको छ । बागमतीले कुल अर्थतन्त्रमा एक तिहाइभन्दा बढी योगदान दिने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार…

लचिलो नीतिले बढेन सेयर बजार

काठमाडौँ । सेयर बजारप्रति लचिलो नीति आए लगत्तै खुलेको सेयर बजारमा भने उत्साह देखिएन । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक…

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : सेयर कर्जामा जोखिम भार एक सय प्रतिशत कायम

काठमाडौं । पाँच दिन अगाडि नयाँ नेतृत्व पाएको नेपाल राष्ट्र बैङक सेयर बजारका लागि लचिलो बनेको छ । राष्ट्र बैङ्कको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएपछि आइतबार जारी भएको आर्थिक…

बंगलादेशी कम्पनीले नेपालका १० बैङ्कहरुको सम्पत्ति गुणस्तर परीक्षण गर्ने

काठमाडौं । नेपालका १० वटा वाणिज्य बैङ्कहरुको सम्पत्तिको गुणस्तर परीक्षण(लोन पोर्टफोलियो रिभ्यू)का लागि बंगलादेशी कम्पनी योग्य भएको छ । राष्ट्र बैङ्कले नेपालका १० वटा वाणिज्य बैङ्कहरुको सम्पतिको गुणस्तर परीक्षण गर्नका…