कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै धादिङका बाबुकृष्ण सापकोटा

काठमाडौं, असोज १७ । नेपाली कांग्रेस धादिङका नेता बाबुकृष्ण सापकोटा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सापकोटा धादिङ कांग्रेसका निवर्तमान कोषाध्यक्ष पनि हुन् । राजनीतिसँगै समाजसेवा गर्दै आएका उनी कांग्रेसको…

‘जनसम्पर्क समिति’बाट कांग्रेस केन्द्रीय सदस्यमा रबिना थापा, महिला तर्फ उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (महिला तर्फ) उम्मेदवारी घोषणा गरेकी छन्। नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य…

४२ जना सहयोगदाताबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइयो

न्यूयोर्क, अमेरिका — सेप्टेम्बर २९, २०२६। नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित पीडित परिवारहरूको उद्धार तथा राहतका लागि दर्शन ठकुरी समाज, न्यूयोर्क, अमेरिकाले उल्लेखनीय मानवीय सहयोग गरेको छ। समाजका सचिव…

पीडितको दुःखमा सहारा बन्दै नेपाल युथ फाउन्डेसन, १५० परिवारलाई किचन सेट वितरण

नुवाकोट, २५ भदौ २०८३। रसुवामा आएको विनाशकारी बाढी–पहिरोका कारण प्रभावित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विदुर नगरपालिका–९ का १५० परिवारलाई नेपाल युथ फाउन्डेसन, ललितपुरले अत्यावश्यक भान्साका सामग्रीसहितको पूर्ण किचन…

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल शिवम् प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा एसिया रग्वीका उपाध्यक्ष, राष्ट्रिय खेलकुद…

तीजलाई उद्यमी महिलाको नेटवर्किङ र मेन्टरसिपको मञ्च बनाइने

काठमाडौं । हरितालिका तीजलाई केबल सांस्कृतिक पर्वमा सीमित नराखी महिला उद्यमीबीच व्यावसायिक नेटवर्किङ, मेन्टरसिप र सहकार्यको अवसरका रूपमा विकास गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तरगतको केन्द्रीय महिला…

रसुवा बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले दु:ख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनस्र्थापनाका…

क्वीन्सको कोरोना पार्कमा तामाङ सोसाइटी अफ अमेरिकाको BBQ कार्यक्रम सम्पन्न

अगष्ट 16 , 2026 , अक्कल तामाङ न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका (TSA) को वार्षिक कार्यक्रमअन्तर्गत आज न्यूयोर्कको कोरोना पार्कमा BBQ कार्यक्रम उत्साह र उल्लासका साथ सम्पन्न भएको छ।…

समाज र मानवीय भावनाको कथा बोकेका ‘आश्रम’ र ‘कति बस्छौं माइतीघर’ सार्वजनिक

काठमाडौं । निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘कति बस्छौं माइतीघर’ तथा सर्ट फिल्म ‘आश्रम’ काठमाडौंस्थित जय नेपाल हलमा शनिबार विशेष समारोहबीच सार्वजनिक गरिएको छ। किशोर कुमार शाही…

तीजको मौलिकता र मनोरञ्जन समेटिएको ‘झुम्का कस्तो छ’ सार्वजनिक

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीत सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको नयाँ तीज गीत…