कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान अध्यक्षद्धय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आचार्य र केसीलाई प्रधानमन्त्री पुष्पकमल…