चैत १४ र १५ गते काठमाडौंमा ग्रील तथा स्टील व्यवसायीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुको काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आगामी चैत १४ र १५ गते हुने दुई दिने फुटबल प्रतियोगितामा काठमाडौंका ग्रील तथा स्टील…