Category: समाचार

एक लाखभन्दा कम बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउँदै

काठमाडौँ । समस्याग्रस्त सहकारी ओरेन्टल को–अपरेटिभ लिमिटेडमा एक लाखभन्दा कम बचत गरेकाले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम…

सेयर धितोकर्जाको जोखिमभार पुनरवलोकन गर्ने घोषणाले बढ्यो सेयर बजार

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा पनि उच्च अंकले सुधार आएको छ । नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यादेखि सुधारतर्फ लम्केकको सेयर बजार आइतबार उच्च अंकले सुधारिएको…

चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा सोमबार साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार यहाँ पहिलो पटक यसप्रकारको आरतीको आयोजना गरिएको हो । साउनको…

समयसीमाभित्र ठेक्का प्रक्रिया अगाडि नबढेको कार्यक्रममा विनियोजित रकम रोक्का हुने

काठमाडौँ । बजेटमा परेका आयोजनाहरूको २०८० कात्तिक मसान्तभित्र बोलपत्र मूल्याङ्कन गरी ठेक्का सम्झौता गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । सबै मन्त्रालय तथा निकायलाई चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी ८१…

सीजीएग्रोटेक र डीएमसीसीबीच एग्रि कमोडिटी ट्रेडको सम्झौता

काठमाडौँ । चौधरी गु्रपअन्तरगत रहेको सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत…

साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको उच्च स्तरीय…

कामना सेवा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकहरुको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । बैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तरगत…

आर्थिक बृद्धिदर हासिल गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी मौद्रिक नीति जारी गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक बृद्धिदर हासिल गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने…