ग्लोबल आइएमई बैङ्कको रुफटप सोलार कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । रुफटप सोलार कर्जाको मुख्य उद्देश्य नविकरणीय ऊर्जाको…

भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौंमा

काठमाडौँ । भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौँ आइपुग्नुभएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ मङ्गलबार बिहान ९ बजे काठमाडौँ आइपुग्नुभएको हो…

भुक्तानी प्रणालीको विशेष अनुगमन तथा नियमन गर्दै राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले प्रणालीगत महत्वपूर्ण (सिस्टमेटिकल्ली इम्पोर्टेन्ट) भुक्तानी प्रणालीहरूको विशेष अनुगमन तथा नियमन गर्ने भएको छ । फ्रेमवर्क फर आइडन्टिफाइङ सिस्टमेटिकल्ली इम्र्पोटेन्ट पेमेन्ट सिस्टमको मस्यौदा निर्माण गरेको राष्ट्र…

नयाँ वर्षको अवसरमा स्टाइल सुजको छुट र अफर

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ । झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि बृद्घसम्मका लागि जुत्ता उत्पादनदेखि…

मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो

चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । आज महासंघको विद्यमान कार्यकारिणी समितिको…

नेपाल र भारतबीच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

काठमाडौँ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु…

आठ महिनामा देशको आर्थिक अवस्था

 वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।  आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ ।  रेमिट्यान्स आप्रवाह नेपाली रुपियाँमा…

आठ महिनामा भित्रियो साढे १० खर्ब ५१ रुपियाँ रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको अवधिमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको…

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई…

नीलम ढुङ्गाना नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरमा नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरमा नीलम ढुङ्गाना तिम्सिनालाई नियुक्त गरिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उहाँलाई कामु गभर्नरमा नियुक्त गर्नुभएको पौडेलको सचिवालयले जनाएको छ । राष्ट्र…