केबलकार सर्किट पर्यटनमा नयां आयाम : अध्यक्ष ढकाल

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटडले पाल्पाको बसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा…

ब्याजदरका विषयमा मिलोमतोमा निर्धारण हुन थाले समस्या

काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाले समस्या सिर्जना हुने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा मङ्गलबार राजधानीमा आयोजित…

शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव समारोहमा मन्त्री डा. महतले भन्नुभयो, पब्लिक क्याम्पस…

बूढीगण्डकी अगाडि बढाउन विद्युत प्राधिकरणको उच्च नेतृत्वद्धारा आयोजनास्थलको निरीक्षण भ्रमण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको…

मौद्रिक नीति खुकुलो हुनेवित्तिकै वित्तीय सहजता हुनेछ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताउनु भएको छ । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक…

लघुवित्त संस्थाले लक्ष्य बिर्सनु हुँदैन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताउनुभयो । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री…

महासंघ र परिसंघको नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता, आपसी सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ । महासंघले सोमबार परिसंघका नवनिर्वाचित पदाधिकारी र कार्यकारी…

पीजी सुज इण्डष्ट्रिजको रजत वर्ष पुरा, अन्तराष्ट्रिय बजारमा पनि विस्तार गर्ने प्रतिवद्धता

काठमाडौं । पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इण्डष्ट्रिजले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्ष पुरा गरेको छ । नेपाली सीपको उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र…