Category: गृहपृष्ठ

नेपालका १० ठूला बैंकको विदेशी अडिटरबाट लेखापरीक्षण गराउने कार्य रद्द

काठमाडौं । लेखापरीक्षण गर्ने कम्पनीको प्रस्ताव अस्वीकृत भएपछि विदेशी अडिटरबाट नेपालका १० ठूला बैंकको लेखापरीक्षण गराउने कार्य रद्द गरिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरीक्षण…

विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोग गर्न रोजगार मेला आयोजना

काठमाडौं । युवा विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने उद्देश्यले “फीनिक्स करिअर कनेक्शन २०८१” र “युनिभर्सल करिअर लिंक २०८१” नामक रोजगार मेला आयोजना गरिएको छ…

अब लगानी गर्दा दीर्घकालिन रुपमा हरित पूर्वाधारमा जोड दिन सरोकारवालाहरुको सुझाव

काठमाडौं । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले अब लगानी गर्दा दीर्घकालिन रुपमा हरित पूर्वाधार (ग्रिन इन्फ्रास्ट्रक्चर)मा जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र…

दशैंमा नयाँ नोट खोज्नेलाई सुकिला नोट बाँडदै राष्ट्र बैंक

काठमाडौँ । दशैंमा नयाँ नोट खोज्नेहरुलाई मध्यनजर गर्दै असोज १३ गतेदेखि सुकिला नोट वितरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म…

मुद्दती निक्षेपमा डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो…

नेप्से परिसूचक ५६ अंकले ओरालो

काठमाडौँ । सेयर बजारमा गिरावटले नै निरन्तरता पाएको छ । सोमबार सेयर बजारमापक नेप्से परिसूचक ५६ अंकले ओरालो लाग्दा बजार साढे २६ सयको विन्दुभन्दा तल झरेको छ । परिसूचकसँगै कारोबार…

कोरोना बीमा भुक्तानी : सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । लामो समयसम्म कोरोना बीमाको दायित्व भुक्तानी नभएको भन्दै निर्जीवन बीमा कम्पनीहरुको छाता संस्था नेपाल बीमक संघले सरकारविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । लामो समयसम्म कोरोना…

सेयर बजारमा गिरावटकै निरन्तरता

काठमाडौँ । महिलाहरुको महान चाड तीज सकिएपछि खुलेको सेयर बजार पनि ओरालै लागेको छ । सेयर बजारमापक नेप्से परिसूचक २५ अंकले ओरालो लागेर २६ सयको विन्दु पछ्याएको छ भने कारोबार…

बजार पूँजीकरण ३० अर्ब ३८ करोड ६५ लाख रुपियाँले कमी र कारोबारमा गिरावट : ओरालो लयमा सेयर बजार

काठमाडौँ । पछिल्लो समय ओरालो लय समाएको सेयर बजारमा कुल बजार पूँजीकरणमा पनि ३० अर्बले कमी आएको छ । गत साता नेप्सेमा कुल बजार पूँजीकरण ४३ खर्ब ३६ अर्ब ४९…