दुई दिनमै ६२ अंकले घट्यो सेयर बजार, कारोबार पनि घट्यो
काठमाडौँ । ओरालो लय समाएको सेयर बजार साढे २१ सयको विन्दु नजिक पुगेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै उच्च अंकले सुधारिएको सेयर बजार अर्काे दिनदेखि निरन्तर…
एक लाखभन्दा कम बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउँदै
काठमाडौँ । समस्याग्रस्त सहकारी ओरेन्टल को–अपरेटिभ लिमिटेडमा एक लाखभन्दा कम बचत गरेकाले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम…
सेयर धितोकर्जाको जोखिमभार पुनरवलोकन गर्ने घोषणाले बढ्यो सेयर बजार
काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा पनि उच्च अंकले सुधार आएको छ । नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यादेखि सुधारतर्फ लम्केकको सेयर बजार आइतबार उच्च अंकले सुधारिएको…
चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा सोमबार साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार यहाँ पहिलो पटक यसप्रकारको आरतीको आयोजना गरिएको हो । साउनको…
समयसीमाभित्र ठेक्का प्रक्रिया अगाडि नबढेको कार्यक्रममा विनियोजित रकम रोक्का हुने
काठमाडौँ । बजेटमा परेका आयोजनाहरूको २०८० कात्तिक मसान्तभित्र बोलपत्र मूल्याङ्कन गरी ठेक्का सम्झौता गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । सबै मन्त्रालय तथा निकायलाई चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी ८१…
Authentication of Balance Certificate and Good for Payment Cheque via online
Kathmandu – Sanima Bank has made arrangement for the online platform to view the authentication of Balance Certificate and Good for Payment Cheque. The authentication of Balance Certificates issued by…
सीजीएग्रोटेक र डीएमसीसीबीच एग्रि कमोडिटी ट्रेडको सम्झौता
काठमाडौँ । चौधरी गु्रपअन्तरगत रहेको सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत…
आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच न्यूयोर्कमा भेटवार्ता
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ । द्विपक्षिय भेटवार्तामा संयुक्त राष्ट्र…
साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको उच्च स्तरीय…
कामना सेवा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकहरुको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । बैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तरगत…