Category: बिजनेस

कुल ग्रार्हस्थ्य उत्पादनमा गण्डकीको हिस्सा झण्डै पाँच खर्ब

काठमाडौँ । कुल ग्रार्हस्थ्य उत्पादनमा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाबारे एक सर्वेक्षणका अनुसार समग्र नेपालको…

एन्टर्क ओनर्स ग्रुपको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । साउन ६ गते शनिबार आयोजना भएको…

चार दिनमा एक सयभन्दा बढीले ओरालो लाग्यो सेयर बजार

काठमाडौँ । सेयर बजार चार दिनमा एक सय अंकभन्दा बढीले ओरालो लागेको छ । पछिल्ला दिनमा ओरालो लागिरहेको सेयर बजार यो साताको अन्तिम दिन पनि ओरालै लागेर बन्द भएको छ…

गत आर्थिक वर्षमा १६ अर्बभन्दा बढीको फलफूल आयात

काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन ९जिडिपी० मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने…

धितोपत्र बोर्डले दियो सूचीकृत कम्पनीहरुलाई चार बुँदे निर्देशन

काठमाडौं । सूचीकृत कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ। बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानूनमा बिभिन्न व्यवस्थाहरु गरिएकोमा सबै…

व्यवसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताउनुु भएको छ । महासंघको वस्तुुगत परिषदले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्नुहुदै…

मौद्रिक नीतिले साना उद्योगीमा निराशा

काठमाडौं । आर्थिक बर्ष २०८/८१ का लागि नेपाल राष्ट्र बैंकद्धारा जारी मौद्रिक नीतिमा मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको…

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाँदै

काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । एक आपसमा मर्ज हुनका लागि दुबै कम्पनीले मङ्गलबार सम्झौता गर्दै…

बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी २० लाखसम्मको कर्जा दिनु : राष्ट्र बैंक

काठमाडौं । कृषि कर्जामा वास्तविक किसानको सुनिश्चित गर्न भन्दै बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी २० लाखसम्मको कर्जा दिन सक्ने भएका छन् । बैंकहरूले कृषि प्रयोजनका लागि यस्तो कर्जा…