एक पटकमा दुई हजार ५०० अमेरिकी डलर सटही सुविधा
काठमाडौँ । विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने राहदानी सुविधावापत डलर सहटी सविधा बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र – २०७९ मा संशोधन गर्दै भारतबाहेक अन्य मुलुकको…
काठमाडौँ । विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने राहदानी सुविधावापत डलर सहटी सविधा बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र – २०७९ मा संशोधन गर्दै भारतबाहेक अन्य मुलुकको…
काठमाडौँ । पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुमा समस्या समाधानका लागि काम गरिरहेको नेपाल राष्ट्र बैंकले यस सम्बन्धी गुनासो दर्ता गर्न सार्वजनिक अपिल गरेको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो…
काठमाडौँ । सेयर बजार चार दिनमा एक सय अंकभन्दा बढीले ओरालो लागेको छ । पछिल्ला दिनमा ओरालो लागिरहेको सेयर बजार यो साताको अन्तिम दिन पनि ओरालै लागेर बन्द भएको छ…
Kathmandu – Sanima Bank has made arrangement for the Online Bank Guarantee service for its valued customers. Customers can now request for Bank Guarantee through online portal available in Bank’s…
काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन ९जिडिपी० मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने…
काठमाडौं । सूचीकृत कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ। बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानूनमा बिभिन्न व्यवस्थाहरु गरिएकोमा सबै…
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताउनुु भएको छ । महासंघको वस्तुुगत परिषदले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्नुहुदै…
काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०र८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयले वुधबार आयोजना गरेको कार्यक्रममा…
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ…
काठमाडौं । आर्थिक बर्ष २०८/८१ का लागि नेपाल राष्ट्र बैंकद्धारा जारी मौद्रिक नीतिमा मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको…