Category: अर्थतन्त्र

नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ४.७५ प्रतिशत बोनस बापत ६७ हजार ३२९.११ कित्ता…

अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आएन : निजी क्षेत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निजी क्षेत्रले महसुस गरेको छ । उच्च ब्याजदर, न्युन…

दुई दिनमै ६२ अंकले घट्यो सेयर बजार, कारोबार पनि घट्यो

काठमाडौँ । ओरालो लय समाएको सेयर बजार साढे २१ सयको विन्दु नजिक पुगेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै उच्च अंकले सुधारिएको सेयर बजार अर्काे दिनदेखि निरन्तर…

सेयर धितोकर्जाको जोखिमभार पुनरवलोकन गर्ने घोषणाले बढ्यो सेयर बजार

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा पनि उच्च अंकले सुधार आएको छ । नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यादेखि सुधारतर्फ लम्केकको सेयर बजार आइतबार उच्च अंकले सुधारिएको…

समयसीमाभित्र ठेक्का प्रक्रिया अगाडि नबढेको कार्यक्रममा विनियोजित रकम रोक्का हुने

काठमाडौँ । बजेटमा परेका आयोजनाहरूको २०८० कात्तिक मसान्तभित्र बोलपत्र मूल्याङ्कन गरी ठेक्का सम्झौता गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । सबै मन्त्रालय तथा निकायलाई चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी ८१…

सीजीएग्रोटेक र डीएमसीसीबीच एग्रि कमोडिटी ट्रेडको सम्झौता

काठमाडौँ । चौधरी गु्रपअन्तरगत रहेको सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत…

साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको उच्च स्तरीय…

आर्थिक बृद्धिदर हासिल गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी मौद्रिक नीति जारी गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक बृद्धिदर हासिल गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने…

सेयर बजारमा रोकियो सुधार, कारोबार पनि घट्यो

काठमाडौँ । नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यादेखि सुधारिएको सेयर बजार साताको अन्तिम दिन भने सामान्य अंकले ओरालो लागेर बन्द भएको छ । बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १.३१ अङ्कले ओरालो लागेर…