फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय रुपमा विकास गरिँदै, एक अर्ब रुपैयाँ लाग्ने अनुमान
काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र…